FAQs Complain Problems

सूचनाहरु

गौर न.पा. वडा नं. ३ स्थित शिव गंगा छठ घाट

Read More

पुरेन्वा दरबार

Read More

गौर-चन्द्रपुर सडकखण्ड

Read More

छोरीहरूलाई अनिवार्यरूपमा विद्यालय पठाऔँ

Read More

गौर स्थित झोलुङ्गे पुल

Read More

गौर न.पामा अवश्थित ऐतिहासिक जुद्ध क्याम्पस

Read More

गौर नगरपालिकाको संक्षिप्त परिचय

गौर नगरपालिका नेपालको प्रदेश नं. २  को रौतहट जिल्लामा अवस्थित छ | गौर नगरपालिकाको घोषणा  वि. स. २०४८ चैत्र ३० गते भएको थियो  र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो |  यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ |  जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन |

गौर नगरपालिकाको नगर सभाको छैठों अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०७७ साल अषाढ १० गते गौर नगरपालिकाको नगर सभाको छैठों अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री अजय कुमार गुप्ताज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठक गौर नगरपालिकाको आगामी आ.ब.

व्यक्तिगत घटना दर्ता समयमै गरौं

smiley व्यक्तिगत घटना दर्ता समयमै गरौं  smiley

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

मौसमको जानकारी

गौर नगरपालिका प्रदेश नं. २

सूचना तथा समाचार

निर्माण कार्य सम्बन्धी बोलपत्र आह्वानको सूचना । 3 days 12 hours
प्राविधिक सहायकको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना । 1 week 3 days
घटना दर्तालाई डिजिटाईजेसन गर्नका लागि सेवा खरिद सम्बन्धी सूचना । 1 week 3 days
बेरोजगारहरुको आवेदन उपलब्ध गराउने सम्बन्धमा । 1 week 3 days
बोलपत्र सूचना सच्याईएको बारे । 1 week 5 days
स्यानेटरी प्याड र सडक बतिको सामान खरीद सम्वन्धी बाेलपत्र आह्वानको सूचना । 1 week 5 days
प्राविधिक सहायक पदकाे याेग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना !!! 3 weeks 7 hours
प्राविधिक सहायक करारमा पदपुर्तिकाे म्याद थप गरिएकाे सम्बन्धमा । 1 month 2 days
प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना । 1 month 3 days
बेरोजगार दर्ताका लागि दिने संशोधित निवेदन फारम । 2 months 1 week

Twitts from Mofaga

जन प्रतिनिधि

नगर प्रमुख
9855040001
ajaygupta40001@gmail.com
उप– प्रमुख
9855025914
kumari3kiranthakur@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत (उपसचिव)
9855086111
surendrapradhan39@gmail.com
सूचना प्रविधि अधिकृत
9845527560
touch@roushan.com.np

सूचना अधिकारी

                     
    सरोज कुमार लालदास
    आ.ले.प. अधिकृत       
    9855040894
                        
               

नगरपालिकामार्फत पाइने सेवाहरू

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
  •   घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण

जानकारी