Home » वडा नं. २ स्थित लाल बकैया नदीमा नवनिर्मित २५९ मिटर लामो झोलुङ्गे पुलको समुदघाटन कार्यक्रम।
वडा नं. २ स्थित लाल बकैया नदीमा नवनिर्मित २५९ मिटर लामो झोलुङ्गे पुलको समुदघाटन कार्यक्रम।
आज मिति २०८१।०१।०७ गते का दिन सम्माननीय पूर्व प्रधानमन्त्री श्री माधव कुमार नेपालज्यूद्बारा वडा नं. २ स्थित लाल बकैया नदीमा नवनिर्मित २५९ मिटर लामो झोलुङ्गे पुलको समुदघाटन भएको छ।