FAQs Complain Problems

सूचनाहरु

नगर सभाको तेस्रो अधिवेशनको बैठक सम्पन्न ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १९(१) को व्यवस्था बमोजिम आज मिति २०७५।०९।२९ गते गौर नगरपालिकाको नगर सभाको तेस्रो अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाका अध्यक्ष श्री अजय कुमार गुप्ताज्यूको अध्यक्षतामा प्रारम्भ भई सफलतापूर्वक सम्पन्न भयो।