Home » घण्टाघरको उदघाटन कार्यक्रम स्थगित गरिएको सम्बन्धमा ।
घण्टाघरको उदघाटन कार्यक्रम स्थगित गरिएको सम्बन्धमा ।
वी.पी.स्मारक सहितको घण्टाघरको उदघाटन मिति २०८२/०१/११ गतेको लागि निर्धारण गरिएकोमा सो कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा अनुरोध छ।
आन्तरिक प्रशासन शाखा