FAQs Complain Problems

नगर प्रहरी दोस्रो चरणको शारिरिक परिक्षणको सूचना

नगर प्रहरीको पहिलो चरणको परिक्षणमा योग्य देखिई मिति २०७५/०२/३० गते बिहान ५:०० बजेदेखि संचालन हुने दोस्रो चरणको शारिरिक परिक्षणको लागि छनौट भएको उमेदवारको नामावली सम्बन्धित सबै उमेदवारको लागि यो सूचना प्रकाशित गरिएको छ