गौर नगरपालिका क्षेत्रमा बरहवा ताल र शिवालय पोखरी सौन्दर्यीकरण तथा सडक र नाला निर्माण को लागि नेपाल सरकारबाट स्वीकृत एक अरब लागत अनुमान अनुसार को कार्य प्रारम्भ गर्न गौर नगरपालिका का प्रमुख श्री अजय कुमार गुप्ता बाट भव्य कार्यक्रम बीच आज शिलान्यास कार्यक्रम सम्पन्न भयो ।