FAQs Complain Problems

नगरपालिकाका निर्णयहरु

आज मिति २०७४ साल आशिवन ९ गते सोमवारका दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् पहिलो पटक भएको स्थानीय तहको निर्वाचन अन्तर्गत गौर नगरपालिकाको प्रमुख श्री अजय कुमार गुप्ता ज्यू को अध्यक्षतामा नगर कार्यपालिका को पहिलो बैठक बस्यो ।