आज मिति २०८१।१०।१३ गते गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर नगरपालिका वडा नं., ६ र ९ ले अनलाईन मार्फत नेपाली नागरिकताको अनुसूची १ सिफारिस शुरु गरेको छ । साथै रौतहट जिल्लामा गौर नगरपालिकाले यस प्रणालीको सुरुवात गर्न सफलता प्राप्त गरेको छ।