Home » गौर नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको बैठक सम्पन्न ।
गौर नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको बैठक सम्पन्न ।
आज मिति २०७९ साल असार १० गते गौर नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री शम्भु साहज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ सर्वसम्मत रुपमा सम्पन्न भएको छ।