FAQs Complain Problems

गाैर नगरपालिकाकाे अनुराेध

नदि (खाेला) मा डुङ्गा बाट यात्रा गर्दा लाइफ जैकेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न गाैर न‍.पा. ले लाइफ जैकेट काे वन्दाेवस्त गरी सकेकाेले यात्रुले अनिवार्य रुपमा प्रयाेग गर्न हुन अनुराेध गर्दछाै ।