FAQs Complain Problems

सूचनाहरु

अब घरमै बसेर Online मार्फत कर तिर्न सकिनेछ

Read More

पुरेन्वा दरबार

Read More

गौर-चन्द्रपुर सडकखण्ड

Read More

छोरीहरूलाई अनिवार्यरूपमा विद्यालय पठाऔँ

Read More

गौर स्थित झोलुङ्गे पुल

Read More

गौर न.पामा अवश्थित ऐतिहासिक जुद्ध क्याम्पस

Read More

गौर न.पा. वडा नं. ३ स्थित शिव गंगा छठ घाट

Read More

About Gaur Municipality

गौर नगरपालिका नेपालको प्रदेश  नं. २  को रौतहट जिल्लामा अवस्थित छ | गौर नगरपालिकाको घोषणा  वि. स. २०४८ चैत्र ३० गते भएको थियो  र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो |  यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ |  जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन |

गौर नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०७९ साल असार १० गते गौर नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री शम्भु साहज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ सर्वसम्मत रुपमा सम्पन्न भएको छ।

निर्वाचित जनप्रतिनिधिज्यूहरुको सपथ ग्रहण कार्यक्रम ।

आज मिति २०७९/०१/०६ गतेका दिन निर्वाचित जनप्रतिनिधिज्यूहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

मौसमको जानकारी

गौर नगरपालिका प्रदेश नं. २

अनलाइन घटना दर्ता प्रणालीमा स्वागत छ!!

सूचना तथा समाचार

1 month 3 weeks
3 months 2 days

Twitts from Mofaga

Elected Official

Mayor
9855043872
shambhusah40072@gmail.com
Deputy Mayor
9855046788
gaurmun.deputymayor@gmail.com

Officer

Chief Administrative Officer
9855086111
cao@gaurmun.gov.np
रौशन कुमार श्रीवास्तव
IT Officer
9845527560
ito.gaurmun@gmail.com

प्रवक्ता

                     
    कुमार अर्जुन सिंह
    प्रवक्ता       
    9855042398
                        
               

सूचना अधिकारी

                     
    सरोज कुमार लालदास
    आ.ले.प. अधिकृत       
    9855040894
                        
               

केहि महत्वपूर्ण लिंङ्कहरु

नगरपालिकामार्फत पाइने सेवाहरू

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि भन्दा बढी भएमा रु.२००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित   सम्बन्धित   वडा   कार्यालय बसाई सराईको कागजात।
३) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
४) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
  •   घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण

जानकारी