सूचनाहरु
माइक्रोसफ्ट वोर्ड मा उ (ु, ू) को मात्रा auto change हुने समस्याको सरल समाधान
हामी धेरै जसो माइक्रोसफ्ट वोर्ड मा पत्र, सूचनाहरु लेख्न्ने गर्छौ तर कहिले काहिँ उ(ु, ू) को मात्रा auto change हुने समस्याले सताउने
गरेको छ तेस्को लागि सरल समाधान एस्तो छ ।
१. सुरु मा माइक्रोसफ्ट वोर्ड खोल्नुहोस र file मा click गर्नुहोस् ।
२. File मा गएर Options click गरि Proofing रोज्नुहोस् ।
३.Proofing मा गए पछि Auto correct options मा जाने । हामी अरु थुप्रै options देख्न्न सक्छौ, तर ति मध्ये Auto format as you type मा गई "Straight quotes" with "smart quotes" लाई untick गर्नुहोस् र ok button click गरि यो समस्या को समाधान सम्पन्न भयो । ४ . अब यो setting गरिसके पछि यो समस्या को समाधान सम्पन्न भयो । माथि देखाईएको चित्र हरु माइक्रोसफ्ट वोर्ड २०१३ को प्रयोग गरि बनाईएको हो अरु माइक्रोसफ्ट वोर्ड को version हरू मा अलि कति भिन्नता हुन सक्छ ।