सूचनाहरु
नगर सभाको १६ औं अधिवेशनको बैठक सम्पन्न ।
मिति २०८२ साल असार ९ गते गौर नगरपालिकाको नगर सभाको १६ औं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री शम्भु साहज्यूको अध्यक्षतामा बस्यो । उक्त अधिवेशनमा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ!
१६ औं नगर अधिवेशनका गतिविधिहरु फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएका लिङ्क:-
युट्युब च्यानल- @gaurmun
https://www.youtube.com/live/rr32YVZ2Aqs?si=qCleffx7YoShfpPn
https://www.youtube.com/live/HBny9LEKZHg?si=qyoaoKKHjpqwIP1z
https://www.youtube.com/live/7p3q6Isv4RU?si=oAvv5ZTNzNyT0-qd
फेसबुक पेज- @gaurmun.gov.np
https://www.facebook.com/share/v/1BZVGsevgB/
https://www.facebook.com/share/v/16o7teH2Fz/