जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं

दोस्रो अधिवेशन को नीति तथा बजेट कार्यक्रम विधिवत रुपमा समापन गरियो

मिति २०७५ साल असार १० गतेबाट सुरु भएको गौर नगरपालिकाको नगर सभाको दोस्रो अधिवेशन नगरपालिकाको आगामी आ.व. २०७५/७६ का लागि पेश हुन आएको नीति तथा कार्यक्रम, बजेट लगायत का प्रस्ताबहरु सर्वसम्मतिबाट पारित गर्दै नगर सभाका अध्यक्ष्य एवं नगर प्रमुख श्री अजय कुमार गुप्ताबाट समापन गरियो.