FAQs Complain Problems

२०७५ असार २२ गते नगर सभाकाे दोस्रो अधिवेशन अन्तय

मिति २०७५ साल असार १० गतेबाट सुरु भएको गौर नगरपालिकाको नगर सभाको दोस्रो अधिवेशन नगरपालिकाको आगामी आ.व. २०७५/७६ का लागि पेश हुन आएको नीति तथा कार्यक्रम, बजेट लगायत का प्रस्ताबहरु सर्वसम्मतिबाट पारित गर्दै नगर सभाका अध्यक्ष्य एवं नगर प्रमुख श्री अजय कुमार गुप्ताबाट समापन गरियो.