FAQs Complain Problems

(AstraZeneca) खोप लगाउने बारे सूचना ।

कोभिडशिल्ड प्रथम मात्रा लगाएको व्यक्तिहरुलाई खोप कार्डको आधारमा दोस्रो मात्रा (Astra Zeneca) खोप मिति २०७८।०५।२२ र २३ गतेका दिन गौर न.पा.को प्रत्येक वडामा रहेको स्वास्थ्य संस्थाबाट बिहान १०:०० बजे देखि वेलुका ४ बजे सम्म खोप लगाउनहुन अनुरोध छ।

साथै १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरुलाई परिक्षाको प्रवेश पत्र(Exam Admit card) का आधारमा पहिलो मात्रा Astra Zeneca खोप लगाईने जानकारी गराईन्छ । स्वा. शाखा