Home » गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर नगरपालिकाले नागरिकता सिफारिसको शुरुवात गरेको छ।
गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर नगरपालिकाले नागरिकता सिफारिसको शुरुवात गरेको छ।
आज मिति २०८१।१०।१३ गते गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर नगरपालिका वडा नं., ६ र ९ ले अनलाईन मार्फत नेपाली नागरिकताको अनुसूची १ सिफारिस शुरु गरेको छ । साथै रौतहट जिल्लामा गौर नगरपालिकाले यस प्रणालीको सुरुवात गर्न सफलता प्राप्त गरेको छ।