FAQs Complain Problems

नगर सभाको १२ औं अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०८० साल असार १० गते गौर नगरपालिकाको नगर सभाको १२ औं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री शम्भु साहज्यूको अध्यक्षतामा बस्यो । 

१२ औं नगर अधिवेशनका गतिविधिहरु फेसबुक पेज, टुविटर  र युट्युबमा एक साथ प्रत्यक्ष प्रसारण भएका लिङ्कहरु:-

https://www.facebook.com/gaurmun.gov.np/videos/310943351286821

https://youtu.be/8Z2W2SuGjAA

https://twitter.com/i/broadcasts/1RDGlaPqRBVJL