FAQs Complain Problems

गौर नगरपालिकाक‍ो तर्फबाट सबैमा बकरीद मुबारक

गौर नगरपालिकाक‍ो तर्फबाट सबैमा बकरीद मुबारक ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकरीद को सुखद अवसरमा गौर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सम्पूर्ण अादरणीय नगरवासी तथा देश विदेशमा बस्नु हुने दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पावन पर्वले आपसी भाइचारा, स्नेह र समझदारी थप अभिवृद्धि गरोस् भनी न्यानो शुभेच्छा प्रकट गर्दछ । बकरीद मुबारक