FAQs Complain Problems

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धि सूचना।

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता  गराउन सम्बन्धित वडा कार्यालयमा गई दिनको २ बजे देखि ५ बजे सम्म दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

वा तल दिईएको लिङ्कमा गई आफै पनि दर्ता गर्न सकिन्छ।

https://enrollment.donidcr.gov.np/PreEnrollment/enterMobileNumber