FAQs Complain Problems

नव निर्वाचित नगर प्रमुख स्वागत कार्यक्रम ।

आज मिति २०७९/०२/०६ गते शुक्रवारका दिन नव निर्वाचित नगर प्रमुख श्रीमान् शम्भु साहज्यूलाई गौर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा भव्य स्वागत गरियो ।