FAQs Complain Problems

गौर नगरपालिकाको नगर सभाको आठौं अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०७८ साल असार ९ गते गौर नगरपालिकाको नगर सभाको आठौं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री अजय कुमार गुप्ताज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ सर्वसम्मत रुपमा सम्पन्न भएको छ।