राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादनमा गौर नगरपालिका मधेश प्रदेशमै ६५.१९ अंक ल्याई उत्कृष्ट भएको छ।