FAQs Complain Problems

अवैध रुपमा विद्युतीय पोलहरुमा राखिएको बैनरहरू हटाउने कार्य शुरु भएको छ ।

नगर प्रमुखज्यूको निर्देशन अनुसार नगर प्रहरीको टोलीले अवैध रुपमा विद्युतीय पोलहरुमा राखिएको बैनरहरू हटाउन शुरु गरेको छ।

सार्वजनिक स्थल तथा सडक अतिक्रमण गरी कुनै पनि सर समानहरु नराख्न नगरपालिकाले सुचना प्रसारण गर्दै आएपनि अटेरी गर्ने केही व्यक्तिहरुको समानहरु,ब्यानेरहरु नगर प्रहरीले नियन्त्रणमा लिन थालेको हो।