FAQs Complain Problems

नगर सभाको १४ औं अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०८१ साल असार ७ गते गौर नगरपालिकाको नगर सभाको १४ औं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री शम्भु साहज्यूको अध्यक्षतामा बस्यो ।

 १४ औं नगर अधिवेशनका गतिविधिहरु फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भएका लिङ्क:-

https://www.facebook.com/gaurmun.gov.np/videos/1103877294012844