हाम्रो अभियान समृद्धि,विकास र गौर नगरको श्रेष्ठ पहिचान

header AD


सेवा विवरण

मृत्यु दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

नियमानुसार

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन/नियमानुसार

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. मृतकको नागरिकताको प्रमाणपत्र वा परिचय खुल्ने कागजात।
२. अस्पताल/स्वास्थ्य संस्थामा मृत्यु भएको भए मृत्यु प्रतिवेदन।
३. घरमा मृत्यु भएको भए सम्बन्धित स्वास्थ्य संस्था/स्वास्थ्यकर्मी वा वडा कार्यालयले स्वीकार गर्ने प्रमाण।
४. मृत्यु दर्ता गराउने सूचकको नागरिकता।
५. मृतकसँगको नाता खुल्ने प्रमाण, आवश्यक परेमा।

जिम्मेवार व्यक्ति / खण्ड

—

प्रक्रियाका चरणहरू

निवेदन → कागजात जाँच → दर्ता → प्रमाणपत्र

सम्बन्धित कानून

—

सेवा विवरण

जन्म दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

नियमानुसार

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन/नियमानुसार

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
२. अस्पतालमा जन्म भएको भए अस्पतालबाट जारी जन्म प्रतिवेदन/जन्म प्रमाणपत्र।
३. घरमा जन्म भएको भए सम्बन्धित स्वास्थ्यकर्मी/स्वास्थ्य संस्थाको प्रमाण वा वडा कार्यालयले मागेको प्रमाण।
४. बाबु–आमाको विवाह दर्ता प्रमाणपत्र, उपलब्ध भएमा।
५. सूचकको नागरिकताको प्रमाणपत्र।
६. आवश्यक परेमा बसोबास/नाता खुल्ने थप प्रमाण।

जिम्मेवार व्यक्ति / खण्ड

—

प्रक्रियाका चरणहरू

निवेदन → कागजात जाँच → दर्ता → प्रमाणपत्र

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने

२०८३-०५-०१ | ००:००

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने

२०८३-०५-०२ | ००:००

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने

२०८३-०५-०४ | ००:००

राष्ट्रिय सूचना दिवस

२०८३-०५-०४ | ००:००

विश्व मानवता दिवस

२०८३-०५-०४ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने

२०८३-०५-१५ | ००:००

गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने

२०८३-०५-१६ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०५-१७ | ००:००

लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने

२०८३-०५-१८ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०५-१९ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०५-२२ | ००:००

LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०५-२४ | ००:००

जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने

२०८३-०५-२६ | ००:००

अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०५-२९ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने

२०८३-०५-३१ | ००:००



सारांश
विषयगत शाखा तथा वडा कार्यालयहरूमा प्रयोग हुने सरकारी सूचना प्रविधि प्रणालीहरू

सबै हेर्नुहोस्

सारांश
केहि महत्पूर्ण सफ्टवेरहरु

सबै हेर्नुहोस्

सारांश
गौर नगरपालिकाले स्थानीय तहको अधिकारक्षेत्रभित्र रही नागरिकलाई सहज, सरल, पारदर्शी, छिटो तथा प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको छ। नगरपालिकाको कार्यालय तथा ९ वटै वडा कार्यालयमार्फत प्रशासनिक, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, पूर्वाधार, राजस्व, पर्यटन, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रका सेवाहरू प्रदान गरिन्छ।

सबै हेर्नुहोस्