हाम्रो अभियान समृद्धि,विकास र गौर नगरको श्रेष्ठ पहिचान

header AD
संक्षिप्त विवरण

गौर नगरपालिका नेपालको मधेश प्रदेश को रौतहट जिल्लामा अवस्थित छ। गौर नगरपालिकाको घोषणा  वि. स. २०४८ चैत्र ३० गते भएको थियो  र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो।

यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ ।  जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन ।

आधारभूत जानकारी
Madhesh
Rautahat
नगरपालिका
21.53 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 39846
Male 20426
Female 19420
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2049-01-24
Website https://gaurmun.gov.np

Coordinates: 26.763793° N, 85.277743° E