जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं । जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ ।, नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा नगरपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , नगरपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , गाैर नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

सूचना तथा समाचार

Title Post date Document
२०७५ असार २२ गते नगर सभाकाे दोस्रो अधिवेशन अन्तय Sunday, August 12, 2018 - 22:16
Vacancy Announcement for the post of Engineer Saturday, August 11, 2018 - 11:59
Result Published for Health workers and Assistant computer operator Friday, August 10, 2018 - 19:33
Result Published for Multilateral nutrition(volunteer) Friday, August 10, 2018 - 19:30
स्वास्थ्यकर्मी र कार्यालय सहयोगी पद सेवा करारमा लिने सार्वजनिक सूचना,शहरी स्वास्थ्य केन्द्र - गौर नगरपालिका Monday, July 16, 2018 - 09:52
नगर प्रमुख श्री अजय कुमार गुप्ताज्यूको संयोजकत्वमा गौर नगरपालिका,  रौतहट को स्थनीय विपद व्यवस्थापन समिति को बैठक  Wednesday, July 4, 2018 - 18:29
नगर सभाको दोस्रो अधिवेशन का केहि झलकहरु Sunday, June 24, 2018 - 18:33
सहायक कम्प्युटर अपरेटर पदको नतिजा प्रकाशन सम्बन्धमा Friday, June 22, 2018 - 17:07
सहायक कम्प्युटर अपरेटर पदको नतिजा प्रकाशन सम्बन्धमा Friday, June 22, 2018 - 17:04
नगर प्रहरी पदको नतिजा प्रकाशन सम्बन्धमा Friday, June 15, 2018 - 17:31
नगर प्रहरीको परीक्षा संचालन संम्बन्धमा Friday, June 1, 2018 - 12:47
गौर नगरपालिकाको सूचना Thursday, April 26, 2018 - 12:35
गौर नगरपालिकाको सार्वजनिक सूचना Thursday, March 29, 2018 - 16:01
सूचना सूचना सूचना Friday, March 23, 2018 - 13:49
कम्प्युटर अपरेटर र नगर प्रहरी करार सेवामा लिने सार्वजनिक सूचना Friday, March 16, 2018 - 22:47
अस्पताल प्रबन्धक सेवा करारको नतिजा प्रकाशन सम्बन्धमा । Wednesday, January 31, 2018 - 15:32
सूचना प्रविधि अधिकृत सेवा करारमा लिने सम्बन्धी सुचना । Monday, December 18, 2017 - 11:52
सामजिक सुरक्षा भत्ता बारे अनलाइन खबरमा प्रकासित समाचारको स्पस्टिकरण Friday, June 30, 2017 - 13:36
सौर्य सडक वत्ती जडानका लागि बाेलपत्र पेश गर्ने सम्बन्धी सूचना Monday, March 27, 2017 - 10:11
व्याक हो लोडर र सक्सन टयांक आपुर्ति गर्न म्याद थप सम्बन्धी सूचना Sunday, February 19, 2017 - 14:26
आ.व.०७३/०७४ मा संचालन हुने योजनाहरुको उ‍.स.गठन सम्बन्धी सूचना Sunday, February 19, 2017 - 14:22
नगर यातायात तथा ढल निकास गुरु योजना तयारीको लागि प्राबिधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना Monday, February 6, 2017 - 13:20
कार्यालयलाई आवश्यक माल सामान आपूर्तिको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना Monday, February 6, 2017 - 13:15
Request from Gaur Municipality EFLG Program to all residential Wednesday, January 25, 2017 - 12:46
गौर नगरपालिकाको कर्मचारी अध्याबधिक विवरण Sunday, January 15, 2017 - 13:29
व्याक हो लोडर र सक्सन टयांक आपुर्ति सम्बन्धी सिलबन्दी बोलपत्र आह्ववानको सूचना Sunday, January 15, 2017 - 09:13
जनसहभागितामा आधारित सौर्यवत्ती जडानका लागि उपभोक्ता समिति गठन गर्ने सम्बन्धी सूचना Monday, January 9, 2017 - 13:26
योजना तर्जुमाको लागि वडाभेला र नगरपरिषद सम्बन्धि सूचना Sunday, December 11, 2016 - 14:24
बसपार्क संचालन सम्बन्धी सार्वजनिक सूचना Sunday, December 11, 2016 - 14:24
आ.व.२०७३/०७४ को लागि सूचि दर्ता गर्ने सम्बन्धी सूचना Sunday, July 31, 2016 - 13:18
सामािजक सुरक्षा भत्ता सम्बन्धी सार्वजनिक सूचना Friday, July 29, 2016 - 14:18
मेलमिलापकर्ता सुचिकृत सम्बन्धमा । Monday, July 18, 2016 - 15:46
Regarding the Ward Level Meeting and Municipal Council Meeting for upcoming FY Tuesday, March 1, 2016 - 11:45
Vacancy announcement on contract basis Tuesday, July 7, 2015 - 10:44
Citizen Awareness Center's Project Budgets Released Thursday, June 25, 2015 - 17:30
Orientation Program of Right To Information was held successfully from date 2072 Ashadh 03 to 04 Sunday, June 21, 2015 - 12:24
One day Tax Payer related program has been completed on 2072-02-27 Wednesday, June 10, 2015 - 16:57
Sanitation and door to door pressurize program for building toilet on the occasion of World Environment Day Friday, June 5, 2015 - 11:16