FAQs Complain Problems

suTRA को अनलाईन राजश्व भुक्तानी सेवा सुचारु भएको सूचना।

गौर नगरपालिकाले विगतमा प्रयोग गर्दै आएको अनलाईन राजश्व भुक्तानी प्रणालीलाई विस्थापित गर्दै महालेखा नियन्त्रक कार्यालयले प्रयोगमा ल्याएको संचितकोष व्यवस्थापन प्रणाली [राजश्व सङ्कलन] को स्थानीयतह अनलाईन राजश्व भुक्तानी पोर्टल (Local Level Revenue Portal - https://sutrarevenue.fcgo.gov.np) संचालनमा आएकोले उक्त प्रणालीमा हाललाई २३ स्थानीयतह आवद्ब गरिएकोमा गौर नगरपालिकालाई पनि आवद्ब गरिएकोले गौर न.पा.को अनलाईन राजश्व भुक्तनी प्रणली सुचारुभएको जानकारी गराईन्छ। हाल Connect IPS र QR CODE बाट भुक्तानी गर्न सकिन्छ।