जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं

शहरी विकास तथा भवन निर्माण विभाग बाट गौर नगरपालिका क्षेत्र मा निर्माण हुने सडक ,नाला , बरहवा ताल र शिवालय पोखरी को निर्माण कार्य प्रारम्भ गर्न वृहत सर्वपक्षीय बैठक को दृश्य ....