FAQs Complain Problems

किरण कुमारी ठाकुर

टोल: 
सिर्सिया
फोटो: 
मोबाईल: 
९८५५०२५९१४
लिङ्ग: 
महिला
आमाको नाम: 
श्री सिंहासन देवी
बाबुको नाम: 
श्री अच्छेलाल ठाकुर
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
श्री भगवान ठाकुर
मातृ भाषा: 
बज्जिका
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
जनसंख्या तथा लैङ्गिक
राजनीतिक दल: 
राष्ट्रिय जनता पार्टी नेपाल
विदेश भ्रमण: 
भारत
अन्य: 
  1. २०७५ सालमा नेपाल सदभावना पार्टिमा प्रवेश गरी सोहि वर्ष,पार्टि अन्तर्गतको महिला मञ्चको जिल्ला अध्यक्ष पदमा चयन भई, पछि केन्द्रीय समितिको सदस्यको पदमा समेत काम काज गदै आएको ।
  2. २०४८ मा नारी चेतना महिला कृषक सहकारी संस्थाको स्थापना र संचालन गरेको।
  3. महिला तथा बाल बालिका क्षेत्रमा कामकाज गरेको ।
  4. तत्कालीन जिल्ला विकास समितिको अन्तर्गत विभिन्न समितिहरुमा सदस्यभई कामकाज गरेको ।
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
रौतहट
प्रदेश: 
प्रदेश नं २
पद: 
उप-प्रमुख/उपाध्यक्ष
कृति प्रकाशन: 

स्थानीय पत्रपत्रिकामा लेख/रचना

अध्ययन संस्था: 
गौरी श‌ंकर यादव रौतहट,गौर,रौतहट
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

१९ वर्ष

विगतको पेशा र अनुभव: 

सामाजिक कार्यकर्ता, महिला अभियान्ता,राजनीती(विगत १९ वर्ष देखि निरन्तर सामाजिक/राजनितिक क्षेत्रमा सक्रिय रही सेवा गरेको)

जन्म मिति (वर्ष): 
२०२९
जन्म मिति (महिना): 
११
जन्म मिति (गते): 
१८