FAQs Complain Problems

गौर नगरपालिकाको नगर सभाको चौथो अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०७६।०३।०९ गते गौर नगरपालिकाक‍ो नगर सभाको चौथो अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री अजय कुमार गुप्ताज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठक गौर नगरपालिकाको आगामी आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रम, बजेट, विधेयक र अन्य पेश भएका प्रस्तावहरू पारीत गर्दै सम्पन्न भयो।