FAQs Complain Problems

गौर न.पा. वडा नं. ३ स्थित शिव गंगा छठ घाट

Read More

पुरेन्वा दरबार

Read More

गौर-चन्द्रपुर सडकखण्ड

Read More

छोरीहरूलाई अनिवार्यरूपमा विद्यालय पठाऔँ

Read More

गौर स्थित झोलुङ्गे पुल

Read More

गौर न.पामा अवश्थित ऐतिहासिक जुद्ध क्याम्पस

Read More

About Gaur Municipality

गौर नगरपालिका नेपालको प्रदेश  नं. २  को रौतहट जिल्लामा अवस्थित छ | गौर नगरपालिकाको घोषणा  वि. स. २०४८ चैत्र ३० गते भएको थियो  र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो |  यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ |  जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन |

व्यक्तिगत घटना दर्ता समयमै गरौं

smiley व्यक्तिगत घटना दर्ता समयमै गरौं  smiley

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

२०७५ असार २२ गते नगर सभाकाे दोस्रो अधिवेशन अन्तय

मिति २०७५ साल असार १० गतेबाट सुरु भएको गौर नगरपालिकाको नगर सभाको दोस्रो अधिवेशन नगरपालिकाको आगामी आ.व. २०७५/७६ का लागि पेश हुन आएको नीति तथा कार्यक्रम, बजेट लगायत का प्रस्ताबहरु सर्वसम्मतिबाट पारित गर्दै नगर सभाका अध्यक्ष्य एवं नगर प्रमुख श्री अजय कुमार गुप्ताबाट समापन गरियो.

सूचना तथा समाचार

6 months 3 weeks

Elected Official

Mayor
9855040001
Deputy Mayor
9855025914

Officer

Chief Administrative Officer (Undersecretary)
9855086111
susrit@gmail.com
रौशन कुमार श्रीवास्तव
IT Officer
9845527560
ito.gaurmun@gmail.com

सूचना अधिकारी

                     
    सरोज कुमार लालदास
    आ.ले.प. अधिकृत       
    9855040894