जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं

गौर नगरपालिकाको संक्षिप्त परिचय

गौर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्रको रौतहट जिल्लामा अवस्थित छ | गौर नगरपालिकाको घोषणा  वि. स. २०४८ चैत्र ३० गते भएको थियो  र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो |  यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ |  जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन |

व्यक्तिगत घटना दर्ता समयमै गरौं

smiley व्यक्तिगत घटना दर्ता समयमै गरौं  smiley

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

नीति तथा कार्यक्रम २०७४-०७५

गौर नगरपालिकाको नगर सभाको प्रथम अधिवेशनको प्रथम बैठक नगर सभाका अध्यक्ष श्री अजय कुमार गुप्ता ज्यूको अध्यक्षतामा नगर कार्यपालिका कार्यालय गौरको प्राङगनमा प्रारम्भ भयो ।

Pages